ढल्केवर ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णयको विरोधमा आन्दोलन घोषणा
ratopati.com · Fri Aug 07 07:18:28 GMT 2026

धनुषा । ढल्केवरस्थित ट्रमा सेन्टरलाई अन्यत्र सार्ने निर्णयको विरोधमा स्थानीय स्तरमा सङ्घर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको छ।
मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको संयोजकत्वमा गठित ‘ढल्केवर ट्रमा सेन्टर संरक्षण सङ्घर्ष समिति’ ले उक्त निर्णयविरुद्ध चरणबद्ध विरोधका कार्यक्रम अघि बढाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)