कांग्रेसको क्यालिफोर्निया दाङ सम्पर्क समिति गठन, अध्यक्षमा रेग्मी
setopati.com · Fri Aug 07 07:16:10 GMT 2026

नेपाली कांग्रेसको अमेरिकास्थित क्यालिफोर्निया, दाङ सम्पर्क समिति गठन गरिएको छ।
कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको उपस्थितिमा बिहीबारको भेलाले डिल्लीराज रेग्मीको अध्यक्षतामा क्यालिफोर्निया–दाङ सम्पर्क समिति गठन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)