पूर्वका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
ekantipur.com · Fri Aug 07 07:11:35 GMT 2026

पूर्वका ५ जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने
‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेसन परीक्षण गर्नुपर्ने भएकाले विद्युत् सेवा कटौती गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)