विशेष महाधिवेशनले कांग्रेस अझ संगठित भएको छ: भीष्मराज आङदेम्बे
nepalpress.com · Fri Aug 07 07:15:43 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान पुनर्लेखन नभई १० वर्षे कार्यान्वयनका क्रममा देखिएका कमजोरीहरूको पुनरावलोकन र आवश्यक संशोधनमा पार्टी केन्द्रित हुनुपर्ने बताएका छन्।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै उनले संविधानले आदिवासी जनजाति, महिला, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायले महसुस गरेका अप्ठ्याराहरूको पहिचान गरी त्यसलाई संशोधनमार्फत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)