थाइल्यान्डको विद्यालयमा गोली चल्यो : ४ विद्यार्थीको मृत्यु, १५ घाइते
bishowkhabar.com · Fri Aug 07 07:16:14 GMT 2026

काठमाडौं– थाइल्यान्डको राजधानी बैंकक नजिकैको नोन्थाबुरी प्रान्तस्थित देबसिरिन नोन्थाबुरी स्कूलमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १५ विद्यार्थी घाइते भएका छन् ।
आन्तरिक उपमन्त्री पोलापी सुवुन्चवीका अनुसार मृत्यु हुनेमा दुई विद्यार्थी र दुई शिक्षक छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)