निष्क्रिय कर्जा घटेर प्रोभिजन फिर्ता हुँदा ज्योति विकास बैंकको नाफामा सुधार, प्रतिसेयर आम्दानी २२.८८ रुपैयाँ
clickmandu.com · Fri Aug 07 07:21:13 GMT 2026

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को नाफामा उल्लेख्य सुधार गरेको छ । बैंकले सार्वजनिक गरेको गत आवको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ९०५ प्रतिशतले बढेको हो ।
बैंकले गत आवमा १ अर्ब ५ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आव २०८१/८२ मा बैंकले १० करोड २० लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)