विद्युत प्राधिकरणमा फेरि कुलमानलाई ल्याउने सरकारको तयारी
news24nepal.tv · Tue Aug 03 11:22:43 GMT 2021
काठमाडौं । सरकारले विद्युत प्राधिकरणमा फेरि कुलमान घिसिङलाई ल्याउने तयारी थालेको छ ।
प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)