नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिश सिंह थापा
onlinekhabar.com · Fri Aug 07 07:25:43 GMT 2026

२२ साउन, काठमाडौं । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त भएका छन् ।
नियुक्तिपछि डा.थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)