न्यायपूर्ण भाडादर र हकहितको माग गर्दै माइतीघरमा राइडरहरूको प्रदर्शन (तस्बिरहरू)
setopati.com · Fri Aug 07 07:39:15 GMT 2026

स्वतन्त्र चालक फाउण्डेसन नेपालले राइडरहरूको हकहित र न्यायपूर्ण भाडादरको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरेको छ।
पछिल्लो समय राइडरहरूले भोग्दै आएका समस्याहरूको समाधान र श्रमको उचित मूल्यांकन हुनुपर्ने माग सहित फाउण्डेसनले विरोध कार्यक्रम आयोजना गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)