प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्तिप्रति प्रतिपक्षको विरोध जारी
kendrabindu.com · Fri Aug 07 07:42:57 GMT 2026

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले यसअघि दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूको विरोध जारी राखेका छन्।
सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अघि बढाउनासाथ नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी र श्रमशक्ति पार्टीका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर असन्तुष्टि जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)