प्रदेशको औचित्य छैन भन्नेहरू सङ्घीयता विरोधी हुन् : शंकर पोख्रेल
nepalviews.com · Fri Aug 07 07:42:25 GMT 2026

रामेछाप । नेकपा एमालेका सचिव शंकर पोख्रेलले प्रदेश सरकारका विरुद्ध फैलाइएको धारण सङ्घीयताको विपक्षमा रहेको बताएका छन् । प्रेस चौतारी नेपाल रामेछाप आबद्ध पत्रकारसँग शुक्रबार मन्थलीमा कुरा गर्दै उनले प्रदेशको कारण खर्च बढ्यो भन्ने कुरा लगत भएको दाबी गरे ।
‘प्रदेश सरकारप्रति फैलाइएको धारणा सङ्घीयताको विपक्षमा छ, प्रदेशका कारणले खर्च बढ्यो भनिन्छ, त्यो अत्यन्त गलत हो’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)