चार करोडको जग्गा जबर्जस्ती बिक्री गर्न जेलबाटै दबाब, दुई करोड नपाएपछि प्रहरीमा पुगे पीडित
lokaantar.com

साढे २१ करोड ठगी मुद्दामा पाँच लाख धरौटी बुझाएर छुटेका नेपाली कांग्रेसका नेता अभिषेक गिरीले मोरङमा अर्का व्यक्तिलाई जेलभित्रै बसेर ठगी गरेको तथ्य खुलेको छ ।
मोरङ कारागारभित्रै बसेर मोरङ रंगेली नगरपालिका–१ का दिलिप चौधरीको पेट्रोलपम्प, जग्गा र घर आफ्नी दिदी अर्पणाको नाममा पास गर्न दबाब दिएको आरोप गिरीमाथि लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)