अमेरिकामा रोजगार पाउन मुस्किल, बेरोजगार भत्ता लिनेको संख्या बढ्यो
bishowkhabar.com · Fri Aug 07 07:41:09 GMT 2026

वाशिङ्टन डीसी– अमेरिकामा बेरोजगारी भत्ताका लागि आवेदन दिनेहरूको संख्या सामान्य रूपमा बढेको छ ।
अगष्ट १ मा सकिएको हप्तामा १ लाख ९९ हजार जनाले आवेदन दिएका छन्, जुन अघिल्लो हप्ताभन्दा १ हजार बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)