गंगालाल हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. अमात्य नियुक्त
rajdhanidaily.com · Fri Aug 07 07:49:41 GMT 2026

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा वरिष्ठ एनेस्थेसियोलोजिस्ट डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।
डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा कार्यरत हुन । उनी लामो समयदेखि केन्द्रमै कार्यरत छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)