संसद्मा आज पनि विपक्षीको विरोध, प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडान
onlinekhabar.com · Fri Aug 07 07:45:59 GMT 2026

२२ साउन, काठमाडौं । प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूले विरोध गरेका छन् ।
प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनीहरूले उठेर विरोध गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)