सन नेपाल लाइफका सीईओ अर्याल काममा फर्किए
clickmandu.com · Fri Aug 07 07:46:58 GMT 2026

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल काममा फर्किएका छन् ।
बिहीबार बसेको सञ्चालक समितिले अर्याललाई पूर्ववत् काममा फर्किन अनुमति दिएसँगै उनी ४ महिनापछि काममा फर्किएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)