संसदीय उपसमितिको प्रतिवेदन : त्रिभुवन विमानस्थलका संरचना निजी संस्थाको व्यापारिक प्रयोगमा
ekantipur.com · Fri Aug 07 07:49:45 GMT 2026

संसदीय उपसमितिको प्रतिवेदन : त्रिभुवन विमानस्थलका संरचना निजी संस्थाको व्यापारिक प्रयोगमा
एकातिर विमानस्थलको भौतिक संरचना निजी संस्थाले व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको छ भने अर्कोतिर आवश्यक सेवा प्रवाह गर्नका लागि भौतिक संरचनाको अभाव देखिएको अनुगमनका क्रममा पाएको प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)