‘गौंथली’ बन्यो सातौं सर्वाधिक कमाउने नेपाली चलचित्र
barnanmedia.com · Fri Aug 07 07:37:58 GMT 2026

काठमाडौं । निर्देशक कपिल रिजालको फिल्म ‘गौंथली’ नेपाली बक्स अफिसमा नयाँ कीर्तिमानतर्फ अघि बढिरहेको छ।
शुक्रबार मध्यान्हसम्म फिल्मले देशभरबाट १६ करोड ७८ लाख रुपैयाँ ग्रस आम्दानी गर्दै सर्वाधिक कमाउने नेपाली फिल्महरूको सूचीमा सातौं स्थान सुरक्षित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)