नापी भएको करिब ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा
reportersnepal.com · Fri Aug 07 07:48:39 GMT 2026

रुपन्देही । नापी भएको करिब ५८ वर्षपछि रुपन्देहीको रोहिणी गाउँपालिकाका स्ववासीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा २०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)