कमिसन घटाएर उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन
baahrakhari.com · Fri Aug 07 07:50:02 GMT 2026

काठमाडौं । कमिसन घटाउन र उचित भाडादर निर्धारण गर्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभ, पठाओ, यांगोलगायत राइड सेयरिङसँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन् ।
कमिसन बढी तर भाडा कम भएको गुनासो गर्दै चालकहरूले इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउन्डेसन नेपालको अगुवाइमा चालकहरूले आन्दोलन थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)