विपक्षी दलका सांसदहरूको व्यवहारप्रति रास्वपा सांसद खनालको नियमापत्ति
ratopati.com · Fri Aug 07 07:54:28 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष खनालले प्रतिनिधि सभाको बैठकमा नियमापत्ति जनाउँदै विपक्षी दलका सांसदहरूको व्यवहारप्रति प्रश्न उठाएका छन् । सांसद खनालले प्रतिनिधि सभा नियमावलीको नियम २१ को ‘ङ’ र नियम १५ लाई उद्धृत गर्दै संसद्को समय र कार्यविधि पालना गर्न आग्रह गरेका हुन् ।
नियमावलीको नियम २१ ‘ङ’ मा बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पुर्याउने मनसायले दुरुपयोग गर्न नहुने स्पष्ट व्यवस्था भए पनि विपक्षी सांसदहरूले त्यसलाई बेवास्ता गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)