ढल्केवर ट्रमा सेन्टर सार्ने निर्णयविरुद्ध सांसद यादवको संसदमा मौन विरोध
kendrabindu.com · Fri Aug 07 07:51:25 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले ढल्केवरस्थित ट्रमा सेन्टर अन्यत्र सार्ने सरकारी निर्णयको विरोधमा प्रतिनिधिसभामा मौन विरोध जनाएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा यादवले दिनभर आफ्नो स्थानमा उभिएर मौनधारण गर्दै सरकारको निर्णयप्रति असहमति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)