इरान समर्थित हुथी विद्रोहीद्वारा भयानक आक्रमण : ५८ सैनिकको मृत्यु, ४ देशका ११ नागरिक घाइते
bishowkhabar.com · Fri Aug 07 07:53:40 GMT 2026

काठमाडौं– इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरेबियामा एकैसाथ ठूला आक्रमण गरेका छन् ।
यमनमा सरकारी सैन्य शिविरहरूलाई लक्षित गरी गरिएको ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ५८ सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)