सर्भर नचल्दा लाइसेन्स नवीकरण रोकियो, म्याद गुज्रिएकालाई छैन जरिबाना छुट
ratopati.com · Fri Aug 07 07:58:19 GMT 2026

काठमाडौँ । सरकारी सर्भरमा आएको खराबी र प्रणाली सुधारमा भएको ढिलासुस्तीका कारण सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नपाएका सेवाग्राही जरिबाना मात्र होइन, लाइसेन्स नै खारेज हुने जोखिममा परेका छन्।
यातायात व्यवस्था विभागले पुरानो सफ्टवेयरलाई नयाँमा अपग्रेड गर्ने क्रममा करिब तीन सातादेखि लाइसेन्स सेवा ठप्प छ। यसको प्रत्यक्ष आर्थिक भार सर्वसाधारण नागरिकको थाप्लोमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)