प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौमासिक प्रगति प्रतिवेदन
kendrabindu.com · Fri Aug 07 07:57:31 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रधानमन्त्री शाह गत वर्षको १३ चैतमा पदभार ग्रहण गरेका थिए।
कार्यालयका अनुसार सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ मा रहेको व्यवस्थाअनुसार प्रतिवेदन सार्वजनिक गरिएको हो। यद्यपि यसलाई चौमासिक प्रतिवेदन भनिए पनि प्रतिवेदनमा वैशाख, जेठ र असार महिनामा सम्पन्न भएका गतिविधि मात्र समेटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)