गंगालाल हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द अमात्य नियुक्त
khabarhub.com · Fri Aug 07 07:58:37 GMT 2026

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द अमात्य नियुक्त भएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताले प्राडा अमात्यलाई केन्द्रको निर्देशकमा नियुक्त गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)