नेपाल बैंक र बितवत इनर्जीबीच ७.५२ मेगावाट जलविद्युत आयोजनाका लागि कर्जा सम्झौता
ajakoartha.com · Fri Aug 07 07:07:00 GMT 2026

काठमाडौं- नेपाल बैंक लिमिटेड र बितवत इनर्जी लिमिटेडबीच दोलखाको तुलसीखोला जलविद्युत आयोजना ९७.५२ मेगावाट निर्माणका लागि कर्जा सम्झौता भएको छ ।
साउन २० गते सम्पन्न सम्झौताअनुसार आयोजनाको कुल लागतको ७० प्रतिशत अर्थात् करिब ९० करोड रुपैयाँ बराबरको कर्जा तथा वित्तीय सुविधा नेपाल बैंकले उपलब्ध गराउनेछ। सम्झौतापत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र बितवत इनर्जी लिमिटेडका सञ्चालक गोपाल प्रसाद निरौलाले हस्ताक्षर गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)