नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा थापा नियुक्त
reportersnepal.com · Fri Aug 07 07:57:37 GMT 2026

काठमाडौँ । नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा.हरिशसिंह थापा नियुक्त भएका छन् । शुक्रबार थापा परिषद्को रजिस्ट्रारमा नियुक्त भएका भएका हुन् ।
नियुक्ति पछि डा.थापाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)