ढल्केवरमा ट्रमा सेन्टर माग गर्दै संसद्मा दिनभर उभिने सांसद चन्द्र मोहनको अडान
onlinekhabar.com · Fri Aug 07 07:53:34 GMT 2026

२२ साउन, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले धनुषाको ढल्केवरमा ट्रमा सेन्टर बनाउन माग गरेका छन् ।
यो विषयमा पूर्वतर्वी सरकारले प्रस्ताव गरेको तर वर्तमान सरकारले अगाडि नबढाउन खोजेको भनेर उनले सरकारको विरोधमा र स्थानीय जनताको पक्षमा दिनभर संसद्मा उभिने घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)