प्रधानमन्त्री शाहले गरे चौमासिक प्रगति विवरण सार्वजनिक
kathmandupati.com · Fri Aug 07 08:01:54 GMT 2026

काठमाण्डु – वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएको ४ महिना नाघेको छ । प्रधानमन्त्री शाहले चौमासिक प्रगति विवरण सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली २०६५ को नियम ३ बमोजिम चौमासिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)