देशमा कहिल्यै नभएको शासकीय अराजकता अहिले देखिरहेको छुः गगन थापा
nepalpress.com · Fri Aug 07 08:02:38 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापित गगन थापाले देशमा अहिले शासकीय अराजकताको अवस्था रहेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीदेखि रास्वपाका सांसदसम्म अराजक व्यवहार देखाइरहेको उनको आरोप छ । आज पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलामा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)