चन्द्रमोहन यादवले उठाएको ट्रमा सेन्टरको विषय सदनमा जानकारी गराउन सभामुखको निर्देशन
baahrakhari.com · Fri Aug 07 08:04:31 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको मिथिला नगरपालिका–७ मा बनाउने भनिएको डेडिकेटेड ट्रमा सेन्टरको निर्णय सरकारले खारेज गर्न लागेको भनि सदनमा मौनधारणा गरे ।
उनले स्थानीयले सोही क्षेत्रमा ट्रमा सेन्टर बनाउनुपर्ने मागसहित आन्दोलन गरेको भन्दै त्यसको समर्थनमा आजको सदनभर मौनधारण गर्ने अडान लिए । सभामुखले बस्न आग्रह गर्दा मानेनन् । उनले अर्थमन्त्री वा स्वाथ्यमन्त्रीले सदनमा आएर ट्रमा सेन्टरका विषयमा आएर निर्णय गरे आफूले त्यहाँका जनतालाई जानकारी दिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)