विद्युत समस्या समाधान गर्न प्रसारण लाइन विस्तारमा सरकारको जोड
kalakarmi.com · Fri Aug 07 08:04:59 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा विद्युत वितरण लाइन, विद्युतका पोल व्यवस्थापनमा देखिएको ढिलाइका कारण सडक निर्माण प्रभावित भएको विषयमा छलफल भएको छ ।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत आपूर्ति व्यवस्थापनमा अघिल्ला वर्षको तुलनामा सुधार आएको दावी गर्दै विद्युतको माग भने उल्लेख्य रूपमा बढेको बताए । उनले तथ्यांकले यस वर्ष तुलनात्मक रूपमा कम विद्युत अवरोध (लोड ट्रिपिङ तथा आपूर्ति अवरोध) भएको र समस्या समाधानमा पनि छिटो प्रतिक्रिया दिइएको देखाएको उल्लेख गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)