महाकालीको बहाव फेरि बढ्यो, बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन पुनः बन्द
ekantipur.com · Fri Aug 07 08:27:20 GMT 2026

महाकालीको बहाव फेरि बढ्यो, बनबासा पुलमा चारपाङ्ग्रे सवारी आवागमन पुनः बन्द
महाकाली नदीमा शुक्रबार मध्यान्ह १ लाख १५ हजार ५ सय १२ क्युसेक बहाव मापन भएसँगै बनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमन रोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)