स्कुलमै गोली चल्दा थाइल्यान्डमा ४ जनाको मृत्यु, १५ घाइते
barnanmedia.com · Fri Aug 07 08:17:55 GMT 2026

थाइल्याण्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा चार जनाको मृत्यु भएको पुष्टि गर्दै अन्य १५ जना विद्यार्थी घाइते भएको आन्तरिक उपमन्त्री पोलापी सुवुन्चवीले बताए छ ।
नोन्थाबुरी प्रान्तको उक्त विद्यालयमा भएको आक्रमणमा दुई जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको मन्त्री पोलापी सुवुन्चवीले स्थानीय प्रसारणकर्ता थाई पिबिएसलाई बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)