वालेट कम्पनीले बैंकमा रहेको रकमभन्दा बढी ई–मनी जारी गरेको भेटियो: राष्ट्र बैंक
setopati.com · Fri Aug 07 08:19:00 GMT 2026

भुक्तानी सेवा प्रदायक (वालेट कम्पनी)हरूले बैंकको सेटलमेन्ट खातामा सुरक्षित राखिएको रकमभन्दा बढी ई–मनी (वालेट मौज्दात) जारी गरेको भेटिएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको भुक्तानी प्रणालीको निरिक्षण रिपोर्ट अनुसार केही वालेट कम्पनीले सेटलमेन्ट खातामा रहेको वास्तविक रकमभन्दा बढी ई–मनी जारी गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)