प्रधानमन्त्रीको जवाफ नपाएको भन्दै सांसद राई भन्छन् : जनताले कुरी-कुरी गर्न थाले
onlinekhabar.com · Fri Aug 07 08:25:08 GMT 2026

२२ साउन, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सीमा सम्बन्धी विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह बालेनको जवाफ माग गरेर साढे दुई महिनासम्म संसद्मा विरोध गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् ।
आफूहरूले जवाफ मागिरहने र सरकारले नसुनेझैँ गरिरहने गरेको पनि साढे दाई महिना भइसकेको भन्दै उनले यही विषयलाई लिएर जनताले के भनरिहेका छन् भन्ने ख्याल गर्न सबैलाई आग्रह गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)