५ वर्षमा मोदीका विदेश भ्रमणमा ५५० करोड भारुभन्दा बढी खर्च
nepalviews.com · Fri Aug 07 08:32:32 GMT 2026

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०२६ को हालसम्मको विदेश भ्रमणमा ७४ करोड ५८ लाख भारुभन्दा बढी खर्च भएको छ ।
भारत सरकारका अनुसार सन् २०२१ यता प्रधानमन्त्री मोदीका विदेश भ्रमणमा कुल ५५० करोड भारुभन्दा बढी खर्च भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)