कतार सरकारद्वारा नेपाललाई राहत सहयोग
himalpress.com · Mon Aug 31 11:46:54 GMT 2026

काठमाडौँ- रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीसँगै विपद्मा परेकाको उद्धार तथा राहतका लागि कतार सरकारले अत्यावश्यक राहत सामग्री पठाएको छ।
बाढी प्रभावित क्षेत्रका नागरिकका लागि अत्यावश्कीय राहतजन्य सामग्री लिई आएको कतार एअरको जहाज सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)