करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो बम्पर उपहार घोषणा
rajdhanidaily.com · Fri Aug 07 08:39:47 GMT 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पहिलो चरणको बम्पर उपहार विजेताको घोषणा गरेको छ।
शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा आयोजित कार्यक्रममा विजेताको नाम सार्वजनिक गरिएको हो। विभागका अनुसार ००७३१५२५४४९३ कुपन नम्बर भएका करदाताले १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)