रास्वपा सांसदलाई खुश्बु ओलीको सुझाव : प्रधानमन्त्रीसमक्ष डेलिगेसन जानुस्
onlinekhabar.com · Fri Aug 07 08:36:41 GMT 2026

२२ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले सत्तारुढ दल रास्वपाका सांसदहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष डेलिगेसन जान सुझाव दिएकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद ओलीले प्रधानमन्त्रीसमक्ष डेलिगेसन गएर संसद्मा के भइरहेको छ भन्ने अवगत गराउन रास्वपा सांसदहरूलाई सुझाव दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)