प्रधानमन्त्रीले जबाफ दिनुपर्ने माग छाड्न मिल्ने खालको होइन- प्रमुख सचेतक दुलाल
setopati.com · Fri Aug 07 08:39:00 GMT 2026

प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले संसदमा जबाफ दिनुपर्ने माग छाड्न मिल्ने खालको नरहेको बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा लामो समयदेखि प्रतिपक्षीहरूले जबाफ माग गरिरहेको र यो त्यसै छाड्न मिल्ने माग नरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)