राष्ट्रको लागि शिर बलि चढाउन सक्छौँ, राष्ट्रघाती अभिव्यक्ति रेकर्डमा राखिराख्न सक्दैनौँ : युवराज दुलाल
nepalpress.com · Fri Aug 07 08:36:37 GMT 2026

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति सच्याउनुपर्ने माग दोहोर्याएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ भन्ने अभिव्यक्तिलाई सच्याउनुपर्ने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)