गंगालाल हृदय केन्द्रको निर्देशकमा अमात्य नियुक्त
ratopati.com · Fri Aug 07 08:40:48 GMT 2026

काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा.आशिष गोविन्द अमात्य नियुक्त भएका छन् । शुक्रबार अमात्य सो अस्पतालको निर्देशकमा नियुक्त भएका हुन् ।
नियुक्तिपछि डा.अमात्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)