भिनियिस जुनियर थप ६ वर्ष रियल म्याड्रिडबाटै खेल्ने
annapurnapost.com · Fri Aug 07 08:42:02 GMT 2026
काठमाडौं : ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरले थप ६ वर्षका लागि रियल म्याड्रिडसँग आफ्नो सम्झौता नवीकरण गरेका छन्।
भिनिसियसले सन् २०३२ सम्मका लागि रियल म्याड्रिडसँग सम्झौता नवीकरण गरेका हुन्। २६ वर्षीय भिनिसियसको रियलमा अघिल्लो सम्झौताअनुसार अन्तिम वर्ष चलिरहँदा उनले थप ६ वर्षको सम्झौता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)