देउवादम्पत्ति २६ गते नेपाल फर्किँदा प्रहरीले धरपकड गर्ला ?
nepalpress.com · Fri Aug 07 08:50:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आउँदो २६ गते नेपाल फर्किँदै छन् । जेनजी आन्दोलनमा घाइते भएका उनीहरु उपचारका लागि भन्दै विदेशिएका थिए ।
देउवा दम्पत्ति विदेशमै रहँदा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संयुक्त रूपमा अनुसन्धान गरेका थिए । त्यसपछि उनीहरुको विदेश बसाई लम्बियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)