गृहमन्त्री गुरुङ आयोग पुगेर ल्याए अत्यन्तै महँगो सवारी साधन
barnanmedia.com · Fri Aug 07 08:42:37 GMT 2026

गृहमन्त्री सुधन गुरुङले मन्त्री बन्नुअघि सरकारी तलब, सुविधा र गाडी नलिने घोषणा गरेका थिए ।
प्रारम्भमा उनले निजी गाडी प्रयोग गरे पनि पछि गृह मन्त्रालयले उपलब्ध गराएको स्कोडा र आफ्नै स्कार्पियो दुवै प्रयोग गर्न थाले ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)