३५ वर्षे भाष्य अन्त्य गर्ने गरी काम गर्न सरकारलाई खुश्बु ओलीको चुनौती
barnanmedia.com · Fri Aug 07 08:44:38 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की सांसद खुश्बु ओलीले प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भनी दिएको अभिव्यक्ति सच्याउन र संसद्को रेकर्डबाट हटाउन माग गरेकी छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले राष्ट्रियताको संवेदनशील विषयमा प्रधानमन्त्रीको यस्तो भनाइ त्रुटिपूर्ण रहेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)