डेढ लाख घुससहित पक्राउ परेका अमिनविरुद्ध भ्रष्टाचार मुद्दा
annapurnapost.com · Fri Aug 07 08:47:41 GMT 2026

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय चाबहिल २ र ३ नापी टोली गोकर्ण (माकलबारी) मा कार्यरत अमिन टोपजङ खत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले खत्रीविरुद्ध घुस रिसवत लिइ भ्रष्टाचार गरेको आरोपमा शुक्रबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)