तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह
nepalviews.com · Fri Aug 07 08:52:51 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्दै तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले प्रधानमन्त्रीले संसद्मा दिएको ‘नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ’ भन्ने अभिव्यक्तिलाई सच्याउन, स्पष्ट पार्न वा संसद्को अभिलेखबाट हटाउन आफूहरू लामो समयदेखि माग गर्दै आएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)